अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा आइपुगेका छन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार...