शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालद्धारा विद्यालयलाई रु १५ लाख सहयोग
वामी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गरेका छन् । मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी...