रवि लामिछानेलाई काठमाडौँ ल्याइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौँ ल्याइएको छ। उनलाई अपराह्न ६ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको...