लोक सेवामा थारू समुदायलाई आरक्षण दिन सर्बोच्चको आदेश
काठमाडौँ । सर्बोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । लोक सेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरूमा थारु समुदायलाई आरक्षण नदिएपछि...