जलवायु वित्तमा पहुँच पुर्याउन संस्थागत क्षमता वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूको जोड
काठमाडौँ । जलवायु वित्तमा पहुँच बिस्तारका लागि सरकारी संयन्त्र सँगै सामाजिक संघ संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विशेष गरेर जलवायुजन्य कार्यलाई तल्लो तहसम्म पुर्याउने काममा सामाजिक...