सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने
काठमाडौं । कर्मचारी समायोजन सूची सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आउने शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने भएका छन् । कर्मचारी समायोजन अध्यादेश २०७५ मा आफूहरुलाई संघ अन्तगर्त...