सार्वजनिक जग्गा खाली गराउन जारी सूचनाविरुद्ध धनुषामा सुकुम्वासीको विरोध प्रदर्शन
काठमाडौँ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन्। नगरपालिकाले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती हटाउने...