समाज कल्याण परिषदका पदाधिकारीले सामूहिक राजीनामा दिए
काठमाडौँ । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको बताइएको छ...