‘पदबाट अवकाश हुन्छ, समाजसेवा जीवन्त रहन्छ’-मुख्य सचिव अर्याल
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको योगदानमा पदको सदुपयोग गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित मुलुकको समुन्नतिमा महत्त्वपूर्ण योगदान पुर्याउने अर्याल...