सदस्यता सूची नसच्याउन समाजवादी प्रेस संगठनको माग
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासंघको नेतृत्वलाई सदस्यता सूचीमा भएको जालझेल तथा तिकडमबाजीलाई २४ घण्टाभित्र सच्याउन माग गरेको छ । सूची नसच्याए देशव्यापी रूपमा हुने तालाबन्दीसहितका प्रतिकार सामना...