देव गुरुङको दाबी : एमालेबाट समाजवादको कल्पना गर्न सकिन्न
काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेबाट समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट...