‘तीन तहका सरकारबीच समन्वय आवश्यक छ’
देउखुरी (दाङ) । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । अहिले प्रदेश सरकारले अधिकारको विषयमा...