महिला हत्या, हिंसाका दोषीलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । सभामुख ओनसरी घर्तीले महिला हिंसा–हत्यकाका घटनामा संसद्को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती विषयमा कारबाही गर्न सरकारलाई निर्देश गरेकी छिन् । यसअघि व्यवस्थापिका–संसद्को बिहिबारको बैठकमा समय लिएर विभिन्न दलका...