माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयर सर्वसाधारणको आवेदनबाट नै ओभरसब्स्क्राब भएको छ । मिनी आईपीका रुपमा अधिक आवेदन परेसँगै कम्पनीको सबै सेयर बिहीबार साँझसम्मको आवेदनबाट नै बिक्री भएको...