२३ फाल्गुन २०८१, शुक्रबार
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
काठमाडौँ । स्टार स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट नखेल्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् । बागमती प्रदेशले हिजो नियमित...