पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको पत्र
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन पत्र पठाएको छ । केन्द्रले विभिन्न आधा दर्जन मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा कार्यरत निजामतीबाहेकका पदाधिकारी तथा कर्मचारीहरूको विवरण पठाउन भनेको...