सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना सोमबारसम्म पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना बनाई २८ गते सोमबारभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री...