व्यावसायिक जीवनमा आध्यात्मिकताको महत्त्व र हाम्रा चाडपर्वहरू
कार्य व्यवहार मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तरक्रिया समाजका विभिन्न व्यक्तिहरूसँग हुने गर्दछ । व्यक्तिमा अन्तर्निहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तरक्रियालाई प्रभाव...