संस्कृत विश्वविद्यालयमा फेरि लाग्यो ताला
दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन : ताला लागेको हो। विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं...