संवैधानिक परिषद्को बैठक आइतबार बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मङ्सिर २८ गते आइतबार बिहान परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले प्रशासनलाई बतायो । बैठकमा संवैधानिक नियुक्तिका विषयमा छलफल हुने...