संवैधानिक परिषद्को बैठक आइतबार बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संवैधानिक परिषद्को बैठक आइतबार बस्दै


२५ मंसिर २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

मङ्सिर २८ गते आइतबार बिहान परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले प्रशासनलाई बतायो ।

बैठकमा संवैधानिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।

सत्तारूढ दल नेकपा भित्रै र प्रमुख प्रतिपक्षी दलसँग भागबन्डाको कुरा नमिल्दा विभिन्न निकायमा गरी चालिसौँ पद रिक्त छन्।

Tags :
प्रतिक्रिया दिनुहोस