संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ । प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...