‘देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ’-महासचिव गुरुङ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमु मुक्ति मोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उनले...