रोजेकै मन्त्रालय पाएका भण्डारी भन्छन्-अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरूलाई निरन्तरता दिनेछु
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भण्डारीले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका...