सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश
काठमाडौँ । चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको हो। महानिरीक्षक खनालले अवकासमा गएसँगै निमित्त...