शे-फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
डोल्पा । शे-फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरेको छ । साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मंसिर ९ र १० गते बसको १६औँ हिउँदे...