कञ्चनपुरको शिवलिंगेश्वर धाम कटानको जोखिममा
कञ्चनपुर । बेदकोट नगरपालिका-४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवलिंगेश्वर धाम कटानको चपेटामा परेको छ। शिवलिंगेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ। बाढीले कटान गर्दा...