ताप्लेजुङ-सिक्किम सीमा क्षेत्रमा संयुक्त अनुगमन र मर्मत, सीमा सुरक्षामा नयाँ समन्वय
ताप्लेजुङ । नेपालका ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यबीचको सीमा क्षेत्रमा संयुक्त अनुगमन, गस्ती तथा सीमा स्तम्भ मर्मत कार्य सम्पन्न गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र...