कालीगण्डकीका शिलाको उत्खनन रोक्न ‘भगवान् नाम’ चित्राङ्कन अभियान
काठमाडौँ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालिग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ...