प्रधानमन्त्री ओलीले भने-‘थाइल्यान्डको औपचारिक भ्रमण ऐतिहासिक, बिम्स्टेक शिखर सम्मेलन सफल’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताएका छन् ।...