सरकारविरुद्ध शंख फुकेर र थाल बजाएर प्रदर्शन
काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले सरकारविरुद्ध प्रदर्शन गरेको छ। शुक्रबार शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर र नयाँ शिक्षा ऐन जारी गर भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले शिक्षा मन्त्रालयविरूद्ध...