शासकीय सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म : बजेटले के भन्छ ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत शासकीय सुधार, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ। बजेटले संघ, प्रदेश र स्थानीय तहबीच कार्यक्षेत्रको तादात्म्यता कायम गर्न...