स्थानीय सरकारको वर्तमान अवस्था
पृष्ठभूमि मुलुकको शासकीय संरचनामा ऐतिहासिक परिवर्तन भइसकेको अवस्था छ । यसअगाडि भएका राजतन्त्र, प्रजातन्त्रलगायतका शासन प्रणाली प्रतिस्थापन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थामा परिवर्तित भइसकेको छ । यसअन्तर्गत...