रेशम चौधरी पक्राउ प्रकरण: सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको शंकास्पद पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान...