उपप्रधानमन्त्री सिंहले भने-निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । सोमबार निर्वाचन क्षेत्रमा एक मन्दिर शिलान्यास गर्दै उनले...