शरद गौचन हत्या प्रकरणका तीन अभियुक्त पक्राउ
काठमाडौं । शरद गौचन हत्या प्रकरणका तीन अभियुक्त पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नलाई महानगरीय अपराध महाशाखाको टोलीले भारतको सिक्किमबाट पक्राउ गरेको प्रहरीले...