प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
काठमाडौँ। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नेकपा एमालेले चितवन क्षेत्र नं. ३ मा शंकर थपलियालाई उम्मेदवार बनाउने भएको छ । एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहेका थपलियालाई चितवन-३ बाट...