महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई
चितवन । व्यवसाय कर सङ्कलनमा सहयोग पुर्याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग संघ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको...