लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : डा. बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् । सामानिक संजालमा ट्वीट गर्दै डा. भट्टराईले कुनैपनि हालतमा बैकल्पि सरकार दिनुपर्ने तर्क...