विष्णुप्रसाद पौडेलको दाबी : एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना नरहेको बताएका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका पौडेलले कुराकानी गर्दै आगामी...