आफ्नै जग्गा अतिक्रमण गरेकोसमेत थाहा नपाउनेलाई पुनः सेज जिम्मा लगाइँदै
काठमाडौँ । विशेष आर्थिक क्षेत्र(सेज)को कार्यकारी निर्देशकमा पुनः चण्डिका प्रसाद भट्टको नाम सिफारिस भएको छ । निर्यात प्रवर्द्धनको माध्यमबाट मुलुकमा औद्योगीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्न...