सहसचिव रिज्याल विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
काठमाडौँ । सरकारले सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रिज्याललाई आर्थिक क्षेत्र प्राधिकरणको...