सहसचिव रिज्याल विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सहसचिव रिज्याल विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त


११ भाद्र २०७७, बिहिबार


काठमाडौँ । सरकारले सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रिज्याललाई आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकसमेतको काम गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस