ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जमेको भन्दै बालेनलाई विशालको कटाक्ष
काठमाडौँ । टिभी रियालिटी सो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति कटाक्ष गरेका छन् । बालेनले आज काठमाडौँका विभिन्न स्थान जलमग्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा...