विराटनगर महानगरमा आज सार्वजनिक बिदा
काठमाडौँ । विराटनगर महानगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको गए राति निधन भएकोले बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ। कोइराला २०४९ देखि...