प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट केन्द्रीय समिति चयन गर्ने प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु विधान सम्मेलनमा केन्द्रीय समिति प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चयन गर्ने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समितिले गरेको प्रस्तावलाई स्थायी समितिबाट...