१५१ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । मस्यौदालाई अन्तिम रूप दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरेको हो ।...