जसपाको विधान मस्यौदा समितिको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाको विधान मस्यौदा समितिको बैठक जारी


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान मस्यौदा समितिको बैठक जारी छ।

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर विभिन्न पार्टी समिति र सङ्गठनहरूबाट प्राप्त सुझावहरूमाथि केन्द्रित रहेको छ ।

जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरूबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् ।

असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस