राष्ट्रपति भण्डारी एमबिबिएस शुभारम्भ गर्न जुम्ला पुगिन्
काठमाडौँ । आज राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला पुगेकी हुन्। चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि...