विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने
काठमाडौं । विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल संघ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् । संघले आज एक विज्ञप्ति जारी गर्दै...